नेपाललाई पाँचौं झड्का, आरिफ शून्य रनमा आउट
काठमाडौं । आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक एकदिवसीय सिरिजअन्तर्गत युएईविरुद्ध जारी खेलमा नेपालले पाँचौ विकेट गुमाएको छ ।
आरिफ सेश शून्य रनमा आउट भएसँगै नेपालले पाचौं विकेट गुमाएको हो ।
यसअघि पूर्वकप्तान ज्ञानेन्द्र मल्ल २८ रन बनाउँदै आउट भएका थिए ।
नेपाल अहिले २४.३ ओभरमा ५ विकेट गुमाएर ८८ बनाएर खेलिरहेको छ ।
अहिले रोहित पौडेल र सोमपाल कामी क्रिजमा छन् ।
ताजा अपडेट
-
मुद्दा फर्छ्यौटमा ‘अब्बल’ न्यायाधीश आचार्य विशेष अदालतको अध्यक्ष नियुक्त
-
हदबन्दीभन्दा बढी जग्गाको देशव्यापी अनुगमन सुरु, ४० भन्दा बढी जिल्लामा फिल्डमै पुगिने
-
हस्तकला विकास बोर्ड गठनमा सरकार सकारात्मक छ: प्रधानमन्त्री
-
व्यवसायी शंकर अग्रवाल पक्राउ
-
यस्ता छन् मन्त्रिपरिषद बैठकका सात निर्णय


प्रतिक्रिया