नेपालको ब्याटिङ धर्मरायो, सन्दीप पनि आउट
काठमाडौं । आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक एकदिवसीय सिरिजअन्तर्गत युएईविरुद्ध जारी खेलमा नेपालको ब्याटिङ धर्मराएको छ ।
१०७ रनको स्थितिमा रोहित पौडेलको रुपमा छैटौँ विकेट गुमापछि नेपालको ब्याटिङ धर्मराएको हो ।
त्यसपछि आएका सोमपाल कामी, कमलसिंह ऐरी र कप्तान सन्दीप लामिछाने क्रिजमा टिक्न नसक्दा नेपाल अफ्ठयरो स्थितिमा पुगेको छ ।
नेपालले अहिले ९ विकेट गुमाएर खेलिरहेको छ ।
ताजा अपडेट
-
राहुल गान्धी पक्राउ
-
प्रदेश सरकारको सत्ता साझेदारीका विषयमा कांग्रेससँग पनि छलफल भइरहेको छ : प्रचण्ड
-
नेपाल नामिबियासँग आठ विकेटले पराजित
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा


प्रतिक्रिया