नवनिर्वाचित उपराष्ट्रपति यादवको शपथ ग्रहण (तस्बिरहरू)

काठमाडौं । नवनिर्वाचित उपराष्ट्रपति रामसहायप्रसाद यादवले आज पद तथा गोपनीयताको शपथ लिएका छन् ।
राष्ट्रपति भवन शीतल निवासमा आयोजित विशेष समारोहकाबीच उनले शपथ ग्रहण लिएका हुन् । उनलाई राष्ट्रपति रामचन्द्र पौडेलले सपथ गराएका थिए ।
तस्बिर : रासस
प्रतिक्रिया