प्रधानसेनापति शर्माको असन्तुष्टि : सेनाको आकार स्वघोषित विज्ञले तोक्ने होइन
पोखरा । नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्माले सेनामाथि भइरहेको अनर्गल प्रचारमाथि तीव्र असन्तुष्टि जनाएका छन् ।
बिहीबार पोखराको फूलबारीमा पश्चिम पृतना हेडक्वार्टरको प्रदेशस्तरीय भूतपूर्व सैनिक सम्मेलनलाई सम्बोधन गर्दै शर्माले सो असन्तुष्टि जनाएका हुन् ।
उनले दूराशाय समाचारप्रति सचेत रहन भूतपूर्व सैनिकहरूलाई निर्देशनसमेत दिएका छन् ।
प्रधानसेनापति शर्माले नेपाली सेनाका बारेमा केही जान्न इच्छा भएका आधिकारिक वेबसाइट र सम्बन्धित विभागमा गरेको परिपत्रबाट बुझ्न पनि आग्रह गरेका छन् ।
ताजा अपडेट
-
राहुल गान्धी पक्राउ
-
प्रदेश सरकारको सत्ता साझेदारीका विषयमा कांग्रेससँग पनि छलफल भइरहेको छ : प्रचण्ड
-
नेपाल नामिबियासँग आठ विकेटले पराजित
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा


प्रतिक्रिया