सलोन दम्पती शोकमा
काठमाडौं । नायक सलोन बस्नेत र करिश्मा केसीलाई पारिवारिक शोक परेको छ ।
केसीका भाइ तथा सलोनका सालो किरण बस्नेतको हिजो सवारी दुर्घटनामा परी अल्पायुमै मुत्यु भएको हो ।
२१ वर्षिय केसीको मृत्यु भएकोबारे सलोनका काका जय किसन बस्नेतले समाजिक सञ्जाल फेसबुकमार्फत जानकारी दिएका हुन् ।
एक स्टाटस जारी गर्दै उनले कमसल सडक र जथाभावी पर्क गरिने ट्रक तथा बस चालकमाथि आक्रोश पोखेका छन् ।
सलोन र केरिश्मा केही समयअघिमात्रै वैवाहिक जीवनमा बाँधिएका थिए ।
ताजा अपडेट
-
राहुल गान्धी पक्राउ
-
प्रदेश सरकारको सत्ता साझेदारीका विषयमा कांग्रेससँग पनि छलफल भइरहेको छ : प्रचण्ड
-
नेपाल नामिबियासँग आठ विकेटले पराजित
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा


प्रतिक्रिया