मेसीको ह्याट्रिकमा अर्जेन्टिनाको सानदार जित
काठमाडौं । कुराकाओसँगको मैत्रीपूर्ण खेलमा अर्जेन्टिनाले सानदार जित निकालेको छ । बुधबार बिहान सम्पन्न खेलमा खेलमा अर्जेन्टिनाले कुराकाओलाई ७–० गोलान्तरमा परास्त गरेको हो ।
अर्जेन्टिनाको यो जितमा कप्तान लियोनल मेस्सीले ह्याट्रिक गरे । उनले खेलको २० औं, ३३ औं र ३७ औं मिनेटमा गोल गरेका हुन् ।
योसँगै मेसीले अर्जेन्टिनाका लागि १०० गोल पूरा गरेका छन् ।
त्यसैगरी, निकोलस गोन्जालेज, एन्जो फर्नान्डेज, एन्जल डी मारिया, गोन्जालो मोन्टिलले पनि अर्जेन्टिनाका लागि एक÷एक गोल गरे ।
ताजा अपडेट
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा
-
नवरात्रको नवौँ दिन: शक्तिपीठमा भक्तजनको घुइँचो
-
मासु खाँदा हड्डी अड्किए के गर्ने, के नगर्ने ?
-
गेटामा एमबीबीएस सञ्चालनको अनुमति खारेज गर्न डा. केसीको माग, एक साताको अल्टिमेटम
-
सशस्त्र प्रहरीद्वारा दशैँको अवसरमा काठमाडौँ उपत्यकामा निःशुल्क बस सेवा सञ्चालन


प्रतिक्रिया