NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १८ गते

कांग्रेसले तनहुँ-१ मा गोविन्द भट्टराईलाई उम्मेदवार बनाउने

काठमाडौं । नेपाली कांग्रेसले तनहुँ -१ मा गोविन्द भट्टराईलाई उम्मेदवार बनाउने भएको छ । सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा बसेको कार्यसम्पादन समितिको बैठकले भट्टराईलाई उम्मेदवार बनाउने निर्णय गरेको हो ।

२५ फागुनमा तनहुँ–१ बाट निर्वाचित सांसद रामचन्द्र पौडेल राष्ट्रपतिमा निर्वाचित भएपछि उक्त निर्वाचन क्षेत्रमा बैशाक १० गते उपनिर्वाचन हुँदैछ ।

तनहुँ–१ उपनिर्वाचन : रामचन्द्रको विरासत जोगाउन कांग्रेसबाट को बन्दैछन् उम्मेदवार ?