दुई दिन नेप्सेको वेबसाइट नचल्ने
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) को वेबसाइट २ दिन नचल्ने भएको छ ।
नेप्सेको वेबसाइट आज शुक्रबार र भोलि शनिबार दुई दिन नचल्ने भएको हो । नेप्सेको तथ्यांक माइग्रेट गर्नु पर्न भएको हुँदा २ दिन वेवसाइट नचल्ने कम्पनीले जानकारी गराएको छ ।
कम्पनीका अनुसार वेबसाइट आइतबारदेखि भने पूर्ण रुपमा सञ्चालन हुने छ ।
ताजा अपडेट
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’


प्रतिक्रिया