७६ जना नयाँ संक्रमित थपिए
काठमाडौं । सोमबार ७६ जना कोरोनाका नयाँ संक्रमित थपिएका छन् । एक हजार १५१ जनाको नमुना परीक्षणमा पिसिआरबाट २९ र एन्टिजेन परीक्षणबाट २७ जनामा कोरोना देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको हाे ।
मन्त्रालयका अनुसार गत २४ घण्टामा १६ जना निको भएका छन् भने सक्रिय संक्रमितको संख्या २२७ रहेको छ । केही समयदेखि कोरोना संक्रमितको संख्या बढ्दै गएको हुँदा स्वास्थ्य मन्त्रालयले कोभिडको लक्षण देखिए अस्पताल जना आग्रहसमेत गरेको छ ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया