पूर्वराजाले फेरी मुख खोले : लोभ देखाएर सामाजिक संरचना भत्काइयो
काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले परिर्वतको लोभ देखाएर सामाजिक संरचना भत्काउन खोजेको आरोप लगाएका छन् ।
पूर्व भ्रमणको क्रममा सोमबार सुनसरीको इटहरीमा पुगेका शाहले नागरिकसँग अभिनन्दन गर्दै पद, पैसा दिएर लोभ्याएको आरोप लगाएका हुन् ।
अभिनन्दनमा उनले स्थायीत्व र स्थितिरता शान्ति, अनुशासन, राज्यको सही पद्धतीबिना हुन नसक्ने टिप्पणी गरेका छन् ।
उनले नेपालको राष्ट्रियता र एकता रक्षा गर्न आवश्यक रहेको बताउँदै राष्ट्रियता, अखण्डता र सार्वभौमिक स्वतन्त्रता जोगाउनुपर्ने बताए ।
यसअघि प्रजातन्त्र दिवसको अवसरमा दलहरूबीच सहकार्यको प्रस्ताव राख्दा उनी निकै आलोचित भएका थिए ।
ताजा अपडेट
-
कराते टोली जापान प्रस्थान, खेलाडीलाई विमानस्थलको ‘भिआइपी’ सुविधा
-
बाढीपछि पर्यटन क्षेत्रको पुनरुत्थानका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य
-
संयुक्त राष्ट्रसङ्घले नेपाललाई चार करोड ९६ लाख अमेरिकी डलर सहयोग गर्ने
-
रसुवा बाढी : १२ सय ९५ शव फेला, झन्डै पाँच हजार अझै बेपत्ता
-
जनकपुरका राजगुठीअन्तर्गतका पोखरी अतिक्रमण हटाउने दोस्रो चरणको प्रक्रिया शुरु, ७ दिने सार्वजनिक सूचना जारी


प्रतिक्रिया