संसद भवन अगाडि आत्मदाहको प्रयास

काठमाडौं । काठमाडौंको नयाँबानेश्वरस्थित संसद भवन अगाडि एक जना पुरुषले आत्मदाहको प्रयास गरेका छन् ।
उनले पेट्रोल खनाएर शरीरमा आगो लगाउन खोजेका थिए । उनलाई तत्काल प्रहरीले उद्धार गरेको छ ।

प्रतिक्रिया