NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८३ असार २ गते

धौलागिरी बेसक्याम्पमा हेलिकप्टर दुर्घटना

पोखरा । धौलागिरि बेसक्याम्प नजिकै एभरेस्ट एयरको हेलिकप्टर दुर्घटना भएको छ । दुर्घटनामा पाइलट सकुशल रहेको पोखरा विमानस्थलले जनाएको छ ।

दुर्घटनाको पूर्ण विवरण भने आइसकेको छैन ।

ताजा अपडेट

नेपालवाच विशेष