हिमपहिरोमा परी सगरमाथा क्षेत्रमा तीन जना वेपत्ता
काठमाडौं । सगरमाथा आरोहणका क्रममा हिमपहिरोमा परी तीन जना बेपत्ता भएका छन् । हिमपहिरोमा परी वेपत्ता हुनेमा डा. छिरी शेर्पा, लाक्पा टेन्डी शेर्पा र लाक्पा रिता शेर्पा रहेको पर्यटन विभागले जनाएको छ ।
विभागका अनुसार सगरमाथा बेस क्याम्प र क्याम्प नम्बर१ को बीचमा पर्ने ड्याम क्षेत्रमा हिमपहिरो जाँदा उनीहरू वेपत्ता भएका हुन् । सिम्रिक एयरको हेलिकप्टरबाट अहिले उनीहरूको खोजी र उद्धारको काम जारी रहेको विभागको भनाइ छ ।
ताजा अपडेट
-
कराते टोली जापान प्रस्थान, खेलाडीलाई विमानस्थलको ‘भिआइपी’ सुविधा
-
बाढीपछि पर्यटन क्षेत्रको पुनरुत्थानका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य
-
संयुक्त राष्ट्रसङ्घले नेपाललाई चार करोड ९६ लाख अमेरिकी डलर सहयोग गर्ने
-
रसुवा बाढी : १२ सय ९५ शव फेला, झन्डै पाँच हजार अझै बेपत्ता
-
जनकपुरका राजगुठीअन्तर्गतका पोखरी अतिक्रमण हटाउने दोस्रो चरणको प्रक्रिया शुरु, ७ दिने सार्वजनिक सूचना जारी


प्रतिक्रिया