च्याम्पियन्स लिग फुटबल : इन्टर सेमिफाइनलमा, बेन्फिका बाहिरियो
काठमाडौं । इटालियन क्लब इन्टर मिलानले च्याम्पियन्स लिग फुटबलको सेमिफाइनल यात्रा तय गरेको छ । गएराति क्वटरफाइनलअन्तर्गत भएको दोस्रो लेगमा बेन्फिकासँग ३–३ गोलको बराबरी खेलेको इन्टर समग्रमा ५–३ ले विजयी हुँदै समेफिाइनल प्रवेश गरेको हो ।
पहिलो लेगमा बेन्फिका इन्टरसँग २–० गोल अन्तरमा पराजित भएको थियो । दोस्रो लेगमा इन्टरका लागि निकोलो बरेला, लाउटरो मार्टिनेज, जोआक्विन कोरेयाले एक–एक गोल गरे भने एन्टोनियो सिल्भा, पिटर मुसा र फ्रेडरिक और्सनेसले बेन्फिकाका लागि समान एक÷एक गोल गरे ।
अब सेमिफाइनलमा इन्टरले एसी मिलानको सामना गर्नेछ ।
ताजा अपडेट
-
नयाँ बसपार्कसहित उपत्यकाका विभिन्न नाकामा यात्रुको चाप बढ्यो
-
सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती
-
कांग्रेस महाधिवेशनमा गगन थापालाई सर्वाधिक मत, टप टेनमा को–को परे ?
-
दसैँमा अस्पतालका आकस्मिक र शल्यक्रिया सेवा नियमित राख्न निर्देशन
-
दसैँ मनाउनुहोस्, तर मुटु जोगाउनुहोस्ः वरिष्ठ मुटुरोग विशेषज्ञ डा लम्साल


प्रतिक्रिया