नेपालले लियो चौथो विकेट
काठमाडौं । आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिजअन्तर्गत अहिले नेपालले घरेलु टोली संयुक्त अरब इमिरेट्स (युएई)विरुद्ध चौथो विकेट लिएको छ ।
नेपालका लागि आरिफ शेखले चौथो विकेट लिएका हुन् ।
यसअघि कप्तान सन्दीप लामिछाने, करण केसी र दीपेन्द्रसिंह ऐरीले १–१ विकेट लिएका थिए ।
युएईले ३७ ओभरमा १३४ रन बनाएको छ ।
नेपालले युएईका तीन विकेट चट्कायो, सन्दीप, करण र दीपेन्द्रले लिए एक–एक विकेट
ताजा अपडेट
-
राहुल गान्धी पक्राउ
-
प्रदेश सरकारको सत्ता साझेदारीका विषयमा कांग्रेससँग पनि छलफल भइरहेको छ : प्रचण्ड
-
नेपाल नामिबियासँग आठ विकेटले पराजित
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा


प्रतिक्रिया