एक दिवसीय क्रिकेटमा कुशल मल्लले बनाए शतक
काठमाडौं । एसीसी प्रिमियर कप क्रिकेटअन्तर्गत ओमान विरुद्धको खेलमा कुशल मल्लले शतक प्रहार गरेका छन् ।
कीर्तिपुरस्थित टीयू मैदानमा भइरहेको खेलमा छैटौं नम्बरमा ब्याटिङ गरेका कुशलले ६९ बलमा १०० रन बनाएका हुन् ।
६० बलमा ९ चौका र ९ छक्कासहित १०१ रन बनाएका उनले १०८ रन जोडेर आउट भएका छन् ।
एकदिवसीय खेलमा मल्लको पहिलो शतक हो । उनी नेपालबाट एकदिवसीय अन्तर्राष्ट्रियमा शतक बनाउने छैटौं खेलाडी हुन् ।
ताजा अपडेट
-
मुद्दा फर्छ्यौटमा ‘अब्बल’ न्यायाधीश आचार्य विशेष अदालतको अध्यक्ष नियुक्त
-
हदबन्दीभन्दा बढी जग्गाको देशव्यापी अनुगमन सुरु, ४० भन्दा बढी जिल्लामा फिल्डमै पुगिने
-
हस्तकला विकास बोर्ड गठनमा सरकार सकारात्मक छ: प्रधानमन्त्री
-
व्यवसायी शंकर अग्रवाल पक्राउ
-
यस्ता छन् मन्त्रिपरिषद बैठकका सात निर्णय


प्रतिक्रिया