NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ वैशाख २७ गते

नेपालले चौथो विकेट गुमायो, रोहित आउट

काठमाडौं । आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिजको युएईविरुद्ध जारी खेलमा नेपालले ४ विकेट गुमाएको छ ।

चौथो विकेटका रूपमा नेपालले रोहित पौडेललाई गुमाएको हो । उनी २१ बल खेल्दै ९ रन बनाएर आउट भएका हुन् ।

नेपालले तेस्रो ओभरमै तीन विकेट गुमायो