चितवन–२ मा रविलाई झण्डै हजार मतको अग्रता, कांग्रेस र एमालेको कति ?
काठमाडौं । चितवन–२ मा रास्वपाका सभापतिसमेत रहेका रवि लामिछानेले झण्डै हजार मतले अग्रता लिएका छन् ।
रविले २ हजार तीन सय ३२ मतसहित अग्रता लिँदा उनका निकटतम प्रतिद्वन्द्वी एमालेका उम्मेदवार रामप्रसाद न्यौपानेले १ हजार चार सय २७ मत पाएका छन् ।
तेस्रोमा कांग्रेसका उम्मेदवार जीतनारायण श्रेष्ठले एक हजार ३१ मत पाएका छन् ।
ताजा अपडेट
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए
-
कीर्तिपुरमा कारमा आगलागी हुँदा एकजनाको मृत्यु


प्रतिक्रिया