ओलीमाथि आक्रमण गर्ने एक पक्राउ
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीमाथि ढुंगामुडा आक्रमण गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ।
उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले ओली सहभागी कार्यक्रममा ढुंगामुढा गर्ने एकजनालाई पक्राउ गरेको जानकारी दिएका हुन् । झापामा आयोजित कार्यक्रममा जाँदै गर्दा ओलीमाथि ढुंगा प्रहार भएको थियो । उक्त क्रममा दुई जना प्रहरी घाइतेसमेत भएका थिए।
ताजा अपडेट
-
रसुवा बाढी : १२ सय ९५ शव फेला, झन्डै पाँच हजार अझै बेपत्ता
-
जनकपुरका राजगुठीअन्तर्गतका पोखरी अतिक्रमण हटाउने दोस्रो चरणको प्रक्रिया शुरु, ७ दिने सार्वजनिक सूचना जारी
-
श्रीराम न्यौपानेको गुनासो– फसेकाको छिट्टै उद्धार गर्न खोज्दा हामीमाथि आक्रमण भो
-
भोटेकोशी बाढी : बाबु सम्पर्कविहीन, चार सन्तान बिचल्ली
-
दुई जनाको जीवितै उद्धार गरिएको सुरुङमा एकजना मृत भेटिए


प्रतिक्रिया