रवि र स्वर्णिमले लिए शपथ
काठमाडौं । उपनिर्वाचनमार्फत प्रतिनिधिसभा सदस्यमा निर्वाचित रास्वपाका सभापति रवि लामेछाने र स्वर्णिम वाग्लले शपथ ग्रहण गरेका छन् ।
लामिछाने र वाग्लेलाई सभामुख देवराज घिमिरेले पद तथा गोपनीयताको शपथ खुवाएका हुन् । वैशाख १० गते भएको उपनिर्वाचनमा चितवन–२ बाट रास्वपाका रवि लामिछाने, तनहुँ–१ मा रास्वपाका स्वर्णिम वाग्ले र बारा–२ मा जनता समाजवादी पार्टीका उपेन्द्र यादव विजयी भएका थिए।
ताजा अपडेट
-
रसुवा बाढी : १२ सय ९५ शव फेला, झन्डै पाँच हजार अझै बेपत्ता
-
जनकपुरका राजगुठीअन्तर्गतका पोखरी अतिक्रमण हटाउने दोस्रो चरणको प्रक्रिया शुरु, ७ दिने सार्वजनिक सूचना जारी
-
श्रीराम न्यौपानेको गुनासो– फसेकाको छिट्टै उद्धार गर्न खोज्दा हामीमाथि आक्रमण भो
-
भोटेकोशी बाढी : बाबु सम्पर्कविहीन, चार सन्तान बिचल्ली
-
दुई जनाको जीवितै उद्धार गरिएको सुरुङमा एकजना मृत भेटिए


प्रतिक्रिया