नेपालको आर्थिक वृद्धिदर २.१६ प्रतिशतमा सिमित हुने
काठमाडाैं । चालु आर्थिक वर्ष २०८९/८० मा नेपालको आर्थिक वृद्धि २.१६ प्रतिशतमा सिमित हुने तथ्याङ्क कार्यालयले प्रक्षेपण गरेको छ ।
सरकारले चालु आवको बजेट सार्वजनिक गर्दा नेपालको आर्थिक वृद्धि ८ प्रतिशतले वृद्दि हुने अनुमान गरेको थियो ।
तथ्याङ्क कार्यालयले चालु आवमा नेपालको आर्थिक वृद्धिदर उपभोक्ता मूल्यमा १.८६ प्रतिशत र आधारभुत मूल्य २.१६ हुने प्रारम्भिक अनुमान रहेको छ ।
प्रक्षेपणअनुसार चालु आवमा नेपालको अर्थतन्त्रको आकार ५३ खर्ब ८१ अर्ब पुग्ने छ ।
ताजा अपडेट
-
कराते टोली जापान प्रस्थान, खेलाडीलाई विमानस्थलको ‘भिआइपी’ सुविधा
-
बाढीपछि पर्यटन क्षेत्रको पुनरुत्थानका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य
-
संयुक्त राष्ट्रसङ्घले नेपाललाई चार करोड ९६ लाख अमेरिकी डलर सहयोग गर्ने
-
रसुवा बाढी : १२ सय ९५ शव फेला, झन्डै पाँच हजार अझै बेपत्ता
-
जनकपुरका राजगुठीअन्तर्गतका पोखरी अतिक्रमण हटाउने दोस्रो चरणको प्रक्रिया शुरु, ७ दिने सार्वजनिक सूचना जारी


प्रतिक्रिया