झापामा बस्ने भनिएको एमाले केन्द्रीय समिति बैठक किन काठमाडौं सारियो ?
काठमाडौं । यसअघि झापामा गर्ने तय भएको नेकपा (एमाले) केन्द्रीय कमिटीको बैठक काठमाडौंमा हुने भएको छ ।
बैठक वैशाख २८–३० गतेसम्म केन्द्रीय कार्यालय च्यासलमा बस्ने प्रचार विभाग उप–प्रमुख विष्णु रिजालले जानकारी दिएका छन् ।
संसद् बैठक आह्वान भएको अवस्थामा संसदीय काममा समेत केन्द्रित हुनुपर्ने भएकाले बैठकस्थल सारिएको उनले जानकारी दिए । बैठकको एजेण्डा सचिवालय बैठकले तय गर्ने उनले बताए ।
ताजा अपडेट
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’


प्रतिक्रिया