बेस्ट ह्यामसँग हार्यो युनाइटेड
काठमाडौं । इग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाइटेडले वेस्ट ह्यामसँग पराजय व्यहोरेको छ । गएराति सम्पन्न खेलमा युनाइटेडले घरेलु टोली वेस्ट ह्यासँग १–० को झिनो हार ब्यहोरेको हो ।
बेस्ट ह्यामको कठिन जितमा सइद बेनरहमाले निर्णायक गोल गरे । उनले पहिलो हाफको २७ औं मिनेट विजयी गोल गरेका हुन् ।
बेस्ट ह्यामलाई परास्त गरेको अवस्थामा युनाइटेड तेस्रो स्थानमा उक्लिने अवस्था थियो । हारसँगै उसले यो मौका गुमाएको छ । ३४ खेलबाट उसले ६३ अंक बटुलेको छ । वेस्ट ह्याम ३७ अंक सहित तालिकाको १५ औं स्थानमा छ ।
ताजा अपडेट
-
नयाँ बसपार्कसहित उपत्यकाका विभिन्न नाकामा यात्रुको चाप बढ्यो
-
सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती
-
कांग्रेस महाधिवेशनमा गगन थापालाई सर्वाधिक मत, टप टेनमा को–को परे ?
-
दसैँमा अस्पतालका आकस्मिक र शल्यक्रिया सेवा नियमित राख्न निर्देशन
-
दसैँ मनाउनुहोस्, तर मुटु जोगाउनुहोस्ः वरिष्ठ मुटुरोग विशेषज्ञ डा लम्साल


प्रतिक्रिया