कक्षा १२ को वार्षिक परीक्षा सुरु
काठमाडौं । कक्षा १२ को वार्षिक परीक्षा आजदेखि सुरु भएको छ । पूर्वनिर्धारित कार्यतालिकाअनुसार बिहान ८ बजेदेखि परीक्षा सुरु भएको हो ।
परीक्षा नियन्त्रक कृष्ण शर्माले देशभर शान्तिपूर्ण रूपमा परीक्षा सुरु भएको जनाएका छन् ।
परीक्षामा देशभरबाट कुल ४ लाख ६७ हजार ३८९ विद्यार्थी सहभागी हुँदैछन् । यी परीक्षार्थीलाई परीक्षा दिन देशभर एक हजार ४५७ परक्षा केन्द्र निर्धारण गरिएको छ ।
बोर्डका अनुसार, यस वर्ष ५६ हजारभन्दा बढी विद्यार्थी ग्रेड वृद्धिका लागि परीक्षामा सामेल हुँदैछन् ।
ताजा अपडेट
-
रसुवा बाढी : १२ सय ९५ शव फेला, झन्डै पाँच हजार अझै बेपत्ता
-
जनकपुरका राजगुठीअन्तर्गतका पोखरी अतिक्रमण हटाउने दोस्रो चरणको प्रक्रिया शुरु, ७ दिने सार्वजनिक सूचना जारी
-
श्रीराम न्यौपानेको गुनासो– फसेकाको छिट्टै उद्धार गर्न खोज्दा हामीमाथि आक्रमण भो
-
भोटेकोशी बाढी : बाबु सम्पर्कविहीन, चार सन्तान बिचल्ली
-
दुई जनाको जीवितै उद्धार गरिएको सुरुङमा एकजना मृत भेटिए


प्रतिक्रिया