मुक्तिनाथ विकास बैंकका ग्राहकलाई नयाँ दृश्य लाउन्जमा विशेष छुट
काठमाडौं । मुक्तिनाथ विकास बैंक लिमिटेडका भिसा डेबिट कार्डबाहक र मोबाइल बैंकिङ ग्राहकले काठमाडौंको नयाँ बानेश्वरमा रहेको ‘दृश्य लाउन्ज’मा विशेष छुट पाउने भएका छन् ।
छुटसम्बन्धी मुक्तिनाथ विकास बैंक र दृश्य लाउन्जबीच सम्झौता भएको छ । उक्त सम्झौता अनुसार ग्राहकले ‘दृश्य लाउन्ज’ मा फुड एण्ड बेभरेजमा १५ प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन् ।
बैंकले डिजिटल कारोबारलाई प्रोत्साहन गर्न यस विकास बैंकको एटीएम कार्ड प्रयोग गरी नेपालभरि रहेको भिसा नेटवर्कमा आवद्ध अन्य जुन सुकै बैंकको एटीएम मेसिनबाट निशुल्क रकम झिक्न सकिने व्यवस्था गरेको छ ।
ताजा अपडेट
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’


प्रतिक्रिया