जेठमा निक्षेपको ब्याजदर स्थिर रहने

काठमाडाैं । जेठ महिनामा वाणिज्य बैंकहरुको निक्षेपको ब्याजदर स्थिर रहने भएको छ ।
वाणिज्य बैंकहरुको छाता संगठन नेपाल बैंकर्स संघको बिहीबार सम्पन्न बैठकको छलफलबाट ब्याजदर घटबढ नगर्ने निर्णय भएको हो ।

प्रतिक्रिया