कोरोना अपडेट : थप ३० जना संक्रमित
काठमाडौं । बिहीबार कोरोना संक्रमणबाट थप ३० जना संक्रमित भएका छन् । एक हजार ६३० जनामा गरिएको परीक्षणमा सो संख्यामा संक्रमित थपिएका हुन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालका अनुसार आज ३१ जना निको भएका छन् । त्यस्तै, सक्रिय संक्रमितको संख्या भने १२० रहेको मन्त्रालयले जनाएको छ ।
गएको २४ घण्टामा १४ जना संस्थागत आईसोलेसनमा, ५ आईसीयूमा र एक जना भेन्टिलेटमा उपचारत छन् ।
ताजा अपडेट
-
नयाँ बसपार्कसहित उपत्यकाका विभिन्न नाकामा यात्रुको चाप बढ्यो
-
सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती
-
कांग्रेस महाधिवेशनमा गगन थापालाई सर्वाधिक मत, टप टेनमा को–को परे ?
-
दसैँमा अस्पतालका आकस्मिक र शल्यक्रिया सेवा नियमित राख्न निर्देशन
-
दसैँ मनाउनुहोस्, तर मुटु जोगाउनुहोस्ः वरिष्ठ मुटुरोग विशेषज्ञ डा लम्साल


प्रतिक्रिया