NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८३ जेठ २१ गते

पूर्वगृहमन्त्री ‘बादल’का छोरा प्रतीकविरुद्ध पक्राउ पुर्जी जारी

काठमाडौं। पूर्वगृहमन्त्री रामबहादुर थापा ‘बादल’का छोरा प्रतीक थापाविरुद्ध पनि पक्राउ पुर्जी जारी भएको छ ।

नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै लाखौं असुली गरेको गिरोहलाई सहयोग गरेको अभियोगमा थापाविरूद्ध पक्राउ पुर्जी जारी भएको स्रोतले बताएको छ ।