लेस्टरमाथि लिभरपुलको सहज जित
काठमाडौं । इग्लिस प्रिमियर लिग फुटबलमा लिभरपुलले लेस्टर सिटीमाथि सहज जित निकालेको छ । गएराति सम्पन्न खेलमा लेस्टरलाई लिभरपुलले ३–० गोलान्तरमा पराजित गरेको हो ।
लिभरपुलको जितमा कर्टिस जोन्सले दुई र टेन्ट अलेक्जेन्डर अर्नोल्डले १ गोल गरे । जोन्सले ३३ र ३६औं मिनेट तथा अर्नोल्डले ७१औं मिनेटमा गोल गरेका हुन् ।
यी तीन वटै गोलमा सलाहले असिस्ट गरे ।
योसँगै लिभरपुलले शीर्ष चारको सम्भावनालाई जीवितै राखेको छ । लेस्टर ३० अंकका साथ १९औं स्थानमा छ ।
ताजा अपडेट
-
नयाँ बसपार्कसहित उपत्यकाका विभिन्न नाकामा यात्रुको चाप बढ्यो
-
सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती
-
कांग्रेस महाधिवेशनमा गगन थापालाई सर्वाधिक मत, टप टेनमा को–को परे ?
-
दसैँमा अस्पतालका आकस्मिक र शल्यक्रिया सेवा नियमित राख्न निर्देशन
-
दसैँ मनाउनुहोस्, तर मुटु जोगाउनुहोस्ः वरिष्ठ मुटुरोग विशेषज्ञ डा लम्साल


प्रतिक्रिया