घट्यो गाडी भाडा, आजदेखि लागू हुने
काठमाडाैं । सरकारले आजदेखि नै लागू हुनेगरी अन्तर प्रदेश चल्ने लामा दूरीका सार्वजनिक सवारीको भाडा घटाएको छ । यातायात व्यवस्था विभागले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको मन्त्रीस्तरीय निर्णय अनुसार सार्वजनिक सवारीको भाडा घटाएको हो ।
नयाँ भाडादरअनुसार यात्रुबहाक सवारीको भाडा ३.२० प्रतिशतले घटाएको छ । त्यस्तै पहाडी बाटोमा सञ्चालन हुने मालबाहक सवारीका लागि ४.१९ र तराइका बाटोमा सञ्चालन हुने मालबाहक सवारीका लागि ४.६५ प्रतिशतका दरले भाडा घटाएको यातायात व्यवस्था विभागले जनाएको छ ।
आयल निगमले मट्टितेल र डिजेलको मूल्य प्रतिलिटर १० रूपैयाँले घटेसँगै यातायातको भाडा समयोजन भएको हो । निगमले पेट्रोल, ग्याँस, हवाइ इन्धनको मूल्य भने यथावत नै राखेको छ ।
कुन रूटमा कति बढ्यो भाडा ? यस्तो छ :
ताजा अपडेट
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’


प्रतिक्रिया