अब बैंकहरूले राष्ट्र बैंकबाट ७.५ प्रतिशत ब्याजमा सापटी पाउने
काठमाडाैं । बैंक तथा वित्तिय संस्थाहरूले राष्ट्र बैंकबाट ७.५ प्रतिशतमा कर्जा सापटी पाउने भएका छन् । राष्ट्र बैंकले बुधबार एकिकृत निर्देशन जारी गर्दै बैंकहरूलाई दिने कर्जा सुविधाको ब्याजदर ८.५ प्रतिशतबाट घटाएर ७.५ प्रतिशतमा संशोधन गरिएको हो ।
कर्जा सापटीको ब्याजदर घटेसँगै अब बैंकहरूको बैंक खर्च घट्ने भएको छ ।
ताजा अपडेट
-
बाढीपछि पर्यटन क्षेत्रको पुनरुत्थानका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य
-
संयुक्त राष्ट्रसङ्घले नेपाललाई चार करोड ९६ लाख अमेरिकी डलर सहयोग गर्ने
-
रसुवा बाढी : १२ सय ९५ शव फेला, झन्डै पाँच हजार अझै बेपत्ता
-
जनकपुरका राजगुठीअन्तर्गतका पोखरी अतिक्रमण हटाउने दोस्रो चरणको प्रक्रिया शुरु, ७ दिने सार्वजनिक सूचना जारी
-
श्रीराम न्यौपानेको गुनासो– फसेकाको छिट्टै उद्धार गर्न खोज्दा हामीमाथि आक्रमण भो


प्रतिक्रिया