माई खोला हाइड्रोपावरको शेयर रजिष्ट्रारमा प्रभु क्यापिटल नियुक्त

काठमाडौं । माई खोला हाइड्रोपावर लिमिटेडको शेयर रजिष्ट्रारमा प्रभु क्यापिटल लिमिटेड नियुक्त भएको छ । कम्पनीको संचालक समितिको निर्णय अनुसार कम्पनीको धितोपत्र कारोबार सम्बन्धी कार्य गर्नका लागि शेयर रजिष्ट्रारमा प्रभु क्यापिटल लिमिटेड नियुक्त गरेको हो ।
शेयर रजिष्टरमा नियुक्त भएसँगै धितोपत्र कारोबार सम्बन्धी अभिलेख राख्ने, दाखिल खारेज, नामसारीलगायतका शेयरको लागत अद्यावधिक गरी राख्नेसम्बन्धी सम्पूर्ण कार्य प्रभु क्यापिटल लिमिटेडमार्फत हुने कम्पनीले जनाएको छ ।
ताजा अपडेट
-
रोनाल्डो फिफा क्लब विश्वकपमा सहभागी नहुने
-
गण्डकी प्रदेश सभामा नीति तथा कार्यक्रममाथि छलफल
-
अमेरिकासँगको करसम्बन्धी वार्तामा ‘प्रगति’, सम्झौता हुन बाँकी : जापान
-
आर्थिक अभावले उपचार नपाउने अवस्थाको अन्त्य हुनुपर्छ : प्रधानमन्त्री
-
अमेरिकी भन्सार शुल्कवृद्धि अन्तर्राष्ट्रिय मापदण्डविरुद्ध’
प्रतिक्रिया