विश्वकप फुटबल २०२६ को लोगो सार्वजनिक
काठमाडौं । आगामी सन् २०२६ मा आयोजना हुने फिफा विश्वकप फुटबलको लोगो सार्वजनिक गरिएको छ । विश्व फुटबलको सर्वोच्च निकाय फिफाका अध्यक्ष जियान्नी इन्फान्तिनोले बुधबार तीन वर्षपछि हुने विश्वकपको लोगो सार्वजनिक गरेका हुन् ।
सन् २०२६ को विश्वकप फुटबल अमेरिका, क्यानडा र मेक्सिकोमा हुँदैछ ।
सन् २०२६ को लोगो निकै सरल किसिमले डिजाइन गरिएको छ । कतिपयले सरल भएकै कारण यसको मजाक उडाएका छन् ।
ताजा अपडेट
-
नयाँ बसपार्कसहित उपत्यकाका विभिन्न नाकामा यात्रुको चाप बढ्यो
-
सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती
-
कांग्रेस महाधिवेशनमा गगन थापालाई सर्वाधिक मत, टप टेनमा को–को परे ?
-
दसैँमा अस्पतालका आकस्मिक र शल्यक्रिया सेवा नियमित राख्न निर्देशन
-
दसैँ मनाउनुहोस्, तर मुटु जोगाउनुहोस्ः वरिष्ठ मुटुरोग विशेषज्ञ डा लम्साल


प्रतिक्रिया