रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको साधारणसभा असार १ गते, यस्ता छन् एजेण्डा
काठमाडाैैं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले आगामी असार १ गते वार्षिक साधारण सभा गर्ने भएको छ । कम्पनीको बिहीबार बसेको सञ्चालक समितिको बैठकले साधारणसभा जेठ १ गते तिसरा ब्यांकेट, ज्ञानेश्वरमा गर्ने निर्णय गरेको हो ।
साधरणसभामा वार्षिक प्रतिवेदन उपर छलफल गर्ने, आर्थिक वर्ष ०७९/८० को लागि लेखापरीक्षक नियुक्ति गर्ने र पारिश्रमिक तोक्ने लगायत एजेण्डा रहेको जनाएको छ ।
ताजा अपडेट
-
राहुल गान्धी पक्राउ
-
प्रदेश सरकारको सत्ता साझेदारीका विषयमा कांग्रेससँग पनि छलफल भइरहेको छ : प्रचण्ड
-
नेपाल नामिबियासँग आठ विकेटले पराजित
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा


प्रतिक्रिया