मन्त्रिपरिषदबाट बजेट पारित

काठमाडाैं । मन्त्रिपरिषद्ले आगमी आर्थिक वर्ष २०८०/०८१ को बजेट पारित गरेको छ।
आज सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले बजेटको अंक पारित गरेको हो । अब केही बेरमै अर्थमन्त्री प्रकाशशरण महतले बजेट प्रस्तुत गर्नेछन् ।
ताजा अपडेट
-
इजरायलसँगको १२ दिने युद्धमा इरानमा ९३५ जनाको मृत्यु
-
सभापति खतिवडाले राजीनामा दिनुपर्छ: माओवादी केन्द्र
-
दक्षिणी भारतको एक औषधि कारखानामा विस्फोट हुँदा ३६ जनाको मृत्यु
-
‘अति कम विकसित देशहरूले सहुलियतपूर्ण वित्तीय सहयोग चाहेका छन्’ : प्रधानमन्त्री ओली
-
कुलिङ पिरियडबारे सभामुखसँग सांसदहरूको छलफल
प्रतिक्रिया