सार्वजनिक खरिद ऐन र नियमावलीमा परिमार्जन गरिने
काठमाडौं । अर्थमन्त्री डा प्रकाशशरण महतले खरिद प्रक्रियामा देखिएका समस्या समाधानका लागि पहल गरिने बताएका छन् ।
आर्थिक वर्ष २०८०/८१ को बजेट प्रस्तुत गर्दै उनले यस्तो बताएका हुन् ।
समयमा आयोजना पूरा नहुनुमा प्रमुख कारणको रूपमा औंल्याइदै आइएको सार्वजनिक खरिद ऐन र नियमावलीमै आवश्यक परिमार्जन गरिने अर्थमन्त्री महतले बताए ।
ताजा अपडेट
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा
-
नवरात्रको नवौँ दिन: शक्तिपीठमा भक्तजनको घुइँचो
-
मासु खाँदा हड्डी अड्किए के गर्ने, के नगर्ने ?
-
गेटामा एमबीबीएस सञ्चालनको अनुमति खारेज गर्न डा. केसीको माग, एक साताको अल्टिमेटम
-
सशस्त्र प्रहरीद्वारा दशैँको अवसरमा काठमाडौँ उपत्यकामा निःशुल्क बस सेवा सञ्चालन


प्रतिक्रिया