NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८३ जेठ २३ गते

सार्वजनिक खरिद ऐन र नियमावलीमा परिमार्जन गरिने

काठमाडौं । अर्थमन्त्री डा प्रकाशशरण महतले खरिद प्रक्रियामा देखिएका समस्या समाधानका लागि पहल गरिने बताएका छन् ।

आर्थिक वर्ष २०८०/८१ को बजेट प्रस्तुत गर्दै उनले यस्तो बताएका हुन् ।

समयमा आयोजना पूरा नहुनुमा प्रमुख कारणको रूपमा औंल्याइदै आइएको सार्वजनिक खरिद ऐन र नियमावलीमै आवश्यक परिमार्जन गरिने अर्थमन्त्री महतले बताए ।

ताजा अपडेट

नेपालवाच विशेष