हरिकृष्ण कार्कीविरुद्ध परेको रिट निवेदन सर्वोच्चले गर्याे दरपिठ
काठमाडौं । सर्वोच्च अदालतका प्रधानन्यायाधीशमा हरिकृष्ण कार्कीलाई नियुक्त गर्न नमिल्ने दाबीसहितको रिट सर्वोच्च प्रशासनले दरपिठ गरिदिएको छ ।
कार्कीलाई प्रधानन्यायाधीश नियुक्त गर्न नमिल्ने दाबीसहित रिट लिएर ध्रुवलाल श्रेष्ठ सर्वोच्च पुगेका थिए। तर सो रिट सर्वोच्च प्रशासनले दरपिठ गरिदिएको हो ।
कार्कीलाई गत २५ बैशाखमा संवैधानिक परिषद्बाट प्रधानन्यायाधीशमा सिफारिश गरिएको थियो ।
ताजा अपडेट
-
नेपाल नामिबियासँग आठ विकेटले पराजित
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने


प्रतिक्रिया