नेपाल भारतबीचको सीमा विवादबारे मोदीले के भने ?
काठमाडौं । भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहालको भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग सीमा विवादबारे छलफल भएको ।
आज हाइदरावाद हाउसमा आयोजित संयुक्त पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै प्रधानमन्त्री मोदीले आपसी वार्ताबाट यो विवाद समाधान गर्न सकिने बताएका छन् ।
सम्बोधनका क्रममा उनले नेपालसँगको सम्बन्ध हिमालयको उचाइमा पुर्यानका लागि काम गर्ने बताए ।‘हामी हाम्रो सम्बन्ध हिमालय जत्तिकै उचाईमा पुर्याउनका लागि काम गर्छौं,’ उनले भने, ‘यही भावनाका साथ सीमा विवाद पनि समाधान गर्छौं ।’
नेपाल र भारतबीचको सीमा विवाद सधैं चासोको विषय बन्दै आएको छ ।
ताजा अपडेट
-
रसुवा बाढी : १२ सय ९५ शव फेला, झन्डै पाँच हजार अझै बेपत्ता
-
जनकपुरका राजगुठीअन्तर्गतका पोखरी अतिक्रमण हटाउने दोस्रो चरणको प्रक्रिया शुरु, ७ दिने सार्वजनिक सूचना जारी
-
श्रीराम न्यौपानेको गुनासो– फसेकाको छिट्टै उद्धार गर्न खोज्दा हामीमाथि आक्रमण भो
-
भोटेकोशी बाढी : बाबु सम्पर्कविहीन, चार सन्तान बिचल्ली
-
दुई जनाको जीवितै उद्धार गरिएको सुरुङमा एकजना मृत भेटिए


प्रतिक्रिया