आइएमई पे को अफर : १४ रुपैयाँमा आइफोन १४ जित्ने मौका
काठमाडौं । ‘आइएमई पे’ ले नयाँ अफर सार्वजनिक गरेको छ । आइएमई पेले १४ रूपैयाँमा आइफोन १४ जित्न सक्ने अफर सार्वजनिक गरेको हो ।
आइएमई पे अनुसार यो अफर जेठ १८ (आज) देखी असार ३० सम्मको लागि लागू हुने छ । ग्राहकले आइएमई पे एपमा गएर जतिपटक पनि यो गेम खेल्न सक्नेछन् ।
भाग्यमानी एक जना ग्राहकले आइफोन १४ जित्न सक्नेछन् भने बाँकीको पैसा एकसाताभित्र फिर्ता हुने कम्पनीले जनाएको छ ।
ताजा अपडेट
-
कराते टोली जापान प्रस्थान, खेलाडीलाई विमानस्थलको ‘भिआइपी’ सुविधा
-
बाढीपछि पर्यटन क्षेत्रको पुनरुत्थानका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य
-
संयुक्त राष्ट्रसङ्घले नेपाललाई चार करोड ९६ लाख अमेरिकी डलर सहयोग गर्ने
-
रसुवा बाढी : १२ सय ९५ शव फेला, झन्डै पाँच हजार अझै बेपत्ता
-
जनकपुरका राजगुठीअन्तर्गतका पोखरी अतिक्रमण हटाउने दोस्रो चरणको प्रक्रिया शुरु, ७ दिने सार्वजनिक सूचना जारी


प्रतिक्रिया