भारतबाट बढेर आयो पेट्रोलको मूल्य, नेपालमा बढ्ला ?
काठमाडाैं । भारतीय आयल कर्पोरेसन (आईओसी) ले नेपाल आयल निगमलाई नयाँ मूल्य सूची पठाएको छ । प्राप्त नयाँ मूल्यसूचीअनुसार पेट्रोलियम पदार्थको मूल्य बढेर आएको छ ।
प्राप्त नयाँ मूल्यअनुसार भारतले पेट्रोलको मूल्य २ रुपैयाँ ४ पैसा बढेर आएको छ । त्यस्तै डिजेलको मूल्य २ रुपैयाँ ११ पैसा बढेर आएको छ ।
आईओसीले नयाँ मूल्यसूची पठाएपनि निमगले मूल्य समयोजन भने गर्न बाँकी छ ।
यसभन्दा अघि जेठ २ गते निगमले डिजेल र मट्टीतेलको प्रतिलिटर १०/१० रूपैयाँ भाउ घटाएको थियो । पेट्रोलको भाउ भने यथावत नै राखिएको थियो ।
हाल पेट्रोल प्रतिलिटर १७५ रूपैयाँ, डिजेल १५५ रूपैयाँ छ ।
ताजा अपडेट
-
राहुल गान्धी पक्राउ
-
प्रदेश सरकारको सत्ता साझेदारीका विषयमा कांग्रेससँग पनि छलफल भइरहेको छ : प्रचण्ड
-
नेपाल नामिबियासँग आठ विकेटले पराजित
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा


प्रतिक्रिया