प्रेस काउन्सिलका अध्यक्ष बस्नेतविरूद्ध साइबर ब्युरोमा उजुरी
काठमाडाैं । प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतविरूद्ध साइबर ब्युरोमा उजुरी परेको छ ।
अध्यक्ष बस्नेतविरूद्ध एक महिला पत्रकारले उजुरी दिएकी हुन् ।
केही दिनअघि अध्यक्ष बस्नेतले फेसबुक ह्याक भएको भन्ने जानकारी दिएका थिए । तर उनीमाथि एक महिलाले सामाजिक सञ्जाल फेसबुकमार्फत राती फोन गरेर टचर दिएको भन्दै उजुरी दिएकी छिन् ।
ताजा अपडेट
-
आर्थिक वर्ष सकिन एक महिना रहँदा विकास खर्च केवल ३२.५३ प्रतिशत
-
बंगलादेशतर्फ फेरि ४० मेगावाट विद्युत् निर्यात सुरु, ५ महिनामा साढे १ अर्ब आम्दानी हुने
-
मधेश प्रदेश सरकारले ल्यायो ४१ अर्ब १३ करोडको बजेट
-
लाङटाङको क्यान्जिन क्षेत्रमा पुग्यो केन्द्रीय प्रसारण लाइन
-
अब सपना पूरा गर्न विदेश नै जानुपर्ने बाध्यताको अन्त्य बजेटले गरेको छः अर्थमन्त्री वाग्ले


प्रतिक्रिया