नागरिकता विधेयकको विरूद्धमा संसदमा प्रतिपक्षी दलको विरोध
काठमाडौं । नागरिकता विधेयक प्रमाणीकरणको विरोधमा संसदमा प्रतिपक्ष दलहरूले संसद अवरूद्ध गरेका छन् । प्रतिपक्षी दल नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रपाले विरोध जनाउँदा संसद चल्न पाएको छैन ।
विधेयक प्रमाणीकरणको विरूद्धमा उनीहरूले आसन ग्रहण गर्न मानिरहेका छैनन् ।
विधि र प्रक्रिया मिचेर नागरिकता विधेयक प्रमाणीकरण भएको प्रतिपक्षी दलहरूको आरोप छ ।
ताजा अपडेट
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन
-
परराष्ट्रमन्त्री खनाल शनिबारदेखि तीनदिने औपचारिक भ्रमणमा भारत जाँदै


प्रतिक्रिया