करको दर हेरफेर निर्णायक व्यक्तिहरूबाटै हुन्छ, रामकृष्णको जिम्वेवारी इन्ट्री मात्र गर्ने हो : अर्थमन्त्री
काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले करको दर हेरफेर गोप्य कोठामा आधिकारिक व्यक्तिहरू मात्रै बसेर गर्ने भएकाले शंका नगर्न अनुरोध गरेका छन् ।
कर हेरफेर सम्बन्धमा संसद्मा विपक्षीहरूले प्रश्न उठाएपछि उनले सो स्पष्टीकरण दिएका छन् ।
उनले पूर्वनायब सुब्बा रामकृष्ण श्रेष्ठले इन्ट्री मात्रै गर्ने भएकाले त्यसमा विवाद गरिरहनुपर्ने जरूरी नभएको बताएका छन् ।
ताजा अपडेट
-
रास्वपाको स्वकीय सचिव नियुक्तिमा नातेदार राख्न नपाइने
-
सुनको भाउ तोलाको ५८ सयले घट्यो
-
फ्रान्समा १५ वर्षमुनिका बालबालिकाका लागि सामाजिक सञ्जालमा प्रतिबन्ध लगाइने
-
स्वास्थ्य बीमा बोर्डद्वारा २०८२ पुससम्म २५ अर्बभन्दा बढी दाबी भुक्तानी
-
भोजन गृहमा श्रावण विशेष सांस्कृतिक साँझ, नियमित मूल्यमा भारी छुट


प्रतिक्रिया