नबिल इन्भेष्टमेन्ट बैंकिङको सम्पर्क नम्बर परिवर्तन

काठमाडौं । नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेडको कार्यालयको सम्पर्क नम्बर परिवर्तन भएको छ । इन्भेष्टमेन्ट बैंकिङले एक सुचना जारी गर्दै नक्साल कार्यालयको साविकको सम्पर्क नम्बर परिवर्तन भएको जनाएको हो ।
परिवर्तन गरेको नयाँ नम्बर ०१४५११६०४ र ४५११७३३ रहेको छ ।
ताजा अपडेट
-
रसुवा बाढीबाट मृत्यु हुने ११ पुगे, ८६२ जनाको उद्धार
-
मुलुकको अर्थतन्त्रमा सुधार भएको छ : प्रधानमन्त्री ओली
-
अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा जमेका चलचित्र घरेलु बजारमा कमजोर !
-
‘दुई सय ६० मेगावाट विद्युत् राष्ट्रिय प्रसारण प्रणालीबाट विच्छेद’
-
ठमेलमा ‘पर्यटन सूचना केन्द्र’ स्थापना
प्रतिक्रिया