‘भन्सार राजश्व, कमिसनमा रमाउने अर्थतन्त्रले राज्यलाई योगदान दिन सक्दैन’

काठमाडाैं । एमालेको सांसद् पृथ्वी शुब्बा गुरूङले बजेटले राजश्व, कर प्रणलीमा कुनै परिवर्तन नगरेको टिप्पणी गरेका छन् । बिहीबार प्रतिनिधिसभामा बजेटबारे टिप्पणी गर्ने क्रममा उनले सो बताएका हुन् ।
उनले भन्सार राजश्व, कमिसनमा रमाउने अर्थतन्त्रले राज्यको योगदान दिन नसकिने भन्दै असहमति जनाएका छन् ।
बजेटले सम्पति, उत्पादन जस्ता क्षेत्रमा असमान वितरण हटाउन कुनै नगेको उनले बताए । त्यस्तै उनले अहिलेको बजेटले गरिब झन् गरिब र धनी झन् धनी बन्दै जाने प्रणालीको जोड दिएको उल्लेख गर्दै त्यसले मूलुकको उन्नति नहुने टिप्पणी गरे । बजेटले शिक्षा, स्वास्थ्य, अधुनिकरणजस्ता विषयलाइ सम्बोधन नगरेको उनको भनाइ छ ।
ताजा अपडेट
-
रसुवा बाढीबाट मृत्यु हुने ११ पुगे, ८६२ जनाको उद्धार
-
मुलुकको अर्थतन्त्रमा सुधार भएको छ : प्रधानमन्त्री ओली
-
अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा जमेका चलचित्र घरेलु बजारमा कमजोर !
-
‘दुई सय ६० मेगावाट विद्युत् राष्ट्रिय प्रसारण प्रणालीबाट विच्छेद’
-
ठमेलमा ‘पर्यटन सूचना केन्द्र’ स्थापना
प्रतिक्रिया