गोरखाको लाप्राकमा ग्रामीण चलचित्र महोत्सव हुने
गोरखा । गोरखा जिल्लाको लाप्राकमा आगामी बैशाख पहिलो साता ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ हुने भएको छ ।
बैशाख ५ गतेदेखि ७ गतेसम्म हुने महोत्सवमा नेपाली मौलिक ग्रामीण कथावस्तुमा बनेका फिल्मलाई सहभागी हुनेछ । महोत्सवको आयोजना सेलिब्रेटी नेपाल भन्ने संस्थाले गरेको हो ।
संस्थाले फिल्म दर्ताका लागि आह्वान गरेको छ । सेलिब्रेटी नेपालका अध्यक्ष रघुनाथ सापकोटाले महोत्सवमा गाउँले परिवेशमा निर्माण गरिएका स्वदेशी सर्ट फिल्म, डकुमेन्ट्री, फिचर फिल्म र भाषाभाषीका फिल्म सहभागी हुने बताए ।
ताजा अपडेट
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’


प्रतिक्रिया