बिहानको खाजामा चिया बिस्कुट खाँदा के हुन्छ ?

एजेन्सी । नेपालीहरुको दिनको सुरुवाता प्रायः चिया बिस्कुटबाटै हुन्छ । चियाको चुस्कीमा दुई/तीन पिस विस्कुट भने स्वास्थ्यका लागि गम्भीर घातक बन्न सक्छ ।
खाली पेटमा चिया र बिस्कुट एसिडिटी र ग्यास्ट्रिकको प्रमुख कारक बन्न पुग्छ । त्यसैले बिहान चिया र बिस्कुट खाँदा भने सम्यम हुन जरुरी छ ।
के हुन्छ ?
बिस्कुटमा धेरै क्यालोरी हुन्छ। साथै, यसमा उच्च मात्रामा हाइड्रोजनयुक्त फ्याट हुन्छ। औसतमा एक सादा बिस्कुटमा लगभग १०० देखि १५० क्यालोरीहरू हुन्छन् ।
बिस्कुट परिष्कृत पीठोबाट बनाइन्छ, जसलाई सामान्यतया हामी मैदा भन्छौं । मैदा शरीरको लागि अस्वस्थ मानिन्छ । यसले शरीरमा माटोपना बढाउँछ भने अन्य स्वास्थ्य जटिलतासमेत ल्याइदिन्छ ।
बिस्कुटलाई लामो समय प्रशोधित गर्न इमल्सीफायर, प्रिजर्भेटिभ र कलरिङ एजेन्ट जस्ता रसायनहरूको प्रयोग गरिन्छ। यस्ता रसायनहरुले शरीरमा असर गर्छ । जसले रक्तचाप, मधुमेहको समस्या हुन्छ । विस्कुटले पेटको माइक्रोबायोमलाई समेत बाधा पु¥याउँछ ।
ताजा अपडेट
-
बालश्रम रोक्न सामूहिक प्रयास अपरिहार्य
-
प्रधानमन्त्री ओली र संयुक्त राष्ट्र संघका महासचिव गुटेरसबीच भेटवार्ता
-
‘गोविन्दको करेली माछा, जिब्रोमै झुण्डिने स्वाद’
-
वायुसेवा निगम ६७ वर्षमा : ५० अर्ब पुग्यो ऋण दायित्व
-
एसीसी यू–१६ इस्टजोन कप :समूह चरणको अन्तिम खेलमा भुटानविरुद्ध ब्याटिङ गर्दै नेपाल
प्रतिक्रिया