कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्कीको सुनुवाइ बिहीबार हुने
काठमाडौं । प्रधानन्यायाधीशमा सिफारिस भएका हरिकृष्ण कार्कीको सुनुवाइ बिहीबार हुने भएको छ ।
संसदीय सुनुवाइ समितिको सोमबार बसेको बैठकले बिहीबार कार्कीको सुनुवाइ गर्ने निर्णय गरेको हो । जेठ १६ गते कार्कीविरूद्ध उजुरी दिन समितिले १० दिनको सूचना प्रकाशित गरेको थियो ।
कार्कीविरूद्ध २९ वटा उजुरी परेको छ । बैठकले बुधबार उजुरीकर्ताहरुसँग छलफल गर्ने पनि निर्णय गरेको छ ।
ताजा अपडेट
-
कांग्रेस विवाद: गगन र विश्वप्रकाशको ७ बुँदे आन्तरिक प्रस्ताव सार्वजनिक
-
एक दर्जन सुरुङ मार्गको सम्भाव्यता अध्ययन र निर्माणका लागि ६८ करोड बजेट
-
विपन्न परिवारलाई आयआर्जनसँग जोड्न पाडी वितरण
-
रास्वपा बागमती प्रदेश सभापतिमा उत्सव अर्याल निर्वाचित
-
भारतीय अवरोधले चिया उद्योग बन्द हुने अवस्थामा, पहल गरिदिन परराष्ट्रसँग आग्रह


प्रतिक्रिया