राजश्वको वृद्धिदरमा एउटै करबारे अर्थमन्त्रीको जवाफ : अनुमानित लक्ष्यलाई विभाजन गर्दा एउटै पर्न गएछ
काठमाडाैं । आगमी बजेट २०८०/०८१ छलफलका क्रममा संसद्मा सांसदहरुले राजश्वको वृद्धिदर अनुमानमा एउटै कर लगाएकोप्रति आपति जनाएका थिए । त्यस सम्बन्धमा आज अर्थमन्त्री शर्माले जवाफ दिएका छन् । उनले राजश्वको अनुमानित लक्ष्यलाई विभाजन गर्दा एउटै वृद्धिनर पर्न गएको स्पष्टीकरण दिएका छन् ।
उनले भने, ‘हरेक क्षेत्रको एउटै कर सम्बन्धमा यहाँहरुले राख्नुभएको चासोलाई मैले स्वभाविक रुपमा लिएको छु । अनुमानित लक्ष्यलाई विभाजन गर्दा एउटै वृद्धिदर पर्न गएछ । चालु आर्थिक वर्षको अन्त्यसम्ममा राजश्व संकलनको यथार्थ अवस्था शीर्षकगत रुपमा आउँछ, त्यसको आधारमा समग्रमा मूल्यांकन गरेर हरेक शीर्षक र उपशीर्षकमा त्यही दरले वृृद्धि हुने, कुनै माथि हुनसक्छ, कुुनै तल हुन सक्छ, यर्थापरक रुपमा आउने कुरामा विश्वास दिलाउन चाहान्छु ।’
ताजा अपडेट
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा
-
नवरात्रको नवौँ दिन: शक्तिपीठमा भक्तजनको घुइँचो
-
मासु खाँदा हड्डी अड्किए के गर्ने, के नगर्ने ?
-
गेटामा एमबीबीएस सञ्चालनको अनुमति खारेज गर्न डा. केसीको माग, एक साताको अल्टिमेटम
-
सशस्त्र प्रहरीद्वारा दशैँको अवसरमा काठमाडौँ उपत्यकामा निःशुल्क बस सेवा सञ्चालन


प्रतिक्रिया